जेनजीले शीतल निवासमा लगाए आगो

काठमाण्डु- जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज महाराजगञ्जस्थित शीतल निवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।