काठमाण्डु– आन्दोलनरत जेनजीले सत्तारढ नेपाली कांग्रेसको केन्दीय पार्टी कार्यालयमा आगजनी गरेको छ । जेनजीले मंगलबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आगो लगाएका हुन् ।