काठमाण्डु - भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धविरुद्ध नेपालमा सडकमा उत्रिएका युवा–विद्यार्थीको हत्याको विरोधमा अमेरिकाका विभिन्न शहरहरूमा प्रदर्शन भएका छन्। हत्या गरिएका १९ जना विद्यार्थीको श्रद्धाञ्जलीका लागि अमेरिकाको टेक्सास राज्यको डालसमा नेपालीहरूले प्रदर्शन गरेका हुन् ।डालसको पशुपतिनाथ मन्दिर तथा बौद्धविहारमा नेपालीहरुले सरकारी दमनको विरोध तथा हत्या गरिएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए। उनीहरुले मैनबत्ती बालेर श्रद्धाञ्जली…