काठमाण्डु – ललितपुरस्थित जलस्रोत अनुसन्धान विकास केन्द्र पुल्चोकका लेखा अधिकृत तोरणबहादुर कार्कीसँग स्रोत नखुलेको ४ करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ सम्पत्ति फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको सम्पत्ति फेला पारेपछि गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारका अनुसार उनी सार्वजनिक…