काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यलयकाअनुसार कतार, पेरु र कम्बोडियाका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । कतारका लागि आवासीय राजदूत मिसाल मोहम्मद अली अल अन्सारीले ओहादाको प्रमाणपत्र पेश गरेका थिए । यसैगरी, पेरु र कम्बोडियाका लागि गैरआवासीय राजदूतहरु क्रमसः जाभियर म्यानुअल पउलिन्च…