नुवाकोट – जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँमा दाइको हत्या गर्ने भाइ पक्राउ परेका छन् । ७१ वर्षीय खमसिंह तामाङको हत्या आरोपमा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज नियन्त्रणमा लिएको छ । सोमबार साँझ जग्गासम्बन्धी विवादमा भाइ सिंहबहादुरले खुकुरी प्रहारबाट गरी खमसिंहको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले सिंहबहादुरलाई पक्राउ गरिएको…