काठमाण्डु - सिम्रिक एयर लिमिटेडले नेपाल नागरिक उड्डयन प्राधिकरणले नियोजित रुपमा आफ्नो एयरलाइन्सलाई वदनामित गर्न खोजेको दावी गरेको छ । प्राधिकरणले बक्यौता तिर्न अटेरी गरेको र खराब वितीय अवस्था रहेको भन्दै शुक्रबारबाट उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले सिम्रिकले प्राधिकरणलाई ४६ लाख भन्दा बढी बक्यौता तिर्न बांकी रहेको भन्दै व्यवस्थापनले…