काठमाण्डु- गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशी पुनः लाई दोहोरिने भएका छन् । संसारभरका गैरआवासीय नेपालीहरूले महासचिवमा जोशीको निरन्तरता चाहेकाे भन्दै उनी दोहोरिने निर्णयमा पुगेका हुन् । खासमा उनी आउँदो कार्यकालका लागि उपाध्यक्षको जिम्मेवारी चाहन्थे। तर, संस्था चलायमान बनाउन र महासचिवजस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नकै लागि जोशीलाई पुनः दाेहाेरिन चाहेका हुन् । सन्…