‘फ्रि भिसा र फ्रि टिकट’को विषयमा माधव नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाण्डु – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नं १ का उम्मेदवार नेपालले मतदातालाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो । अध्यक्ष नेपालले रौतहट जिल्लामा आयोजित एक कार्यक्रममा आफूले चुनाव जिते…