काठमाण्डु अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी)ले शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा संशोधन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ । गत असार १२ गते त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा र सहकुलपति तथा शिक्षामन्त्री अशोक कुमार राईको उपस्थितिमा बसेको त्रिविसभा बैठकले शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा संशोधन गर्ने निर्णय गरेको थियो । बिहीबार क्रान्तिकारीका…