काठमाण्डु । फोहोर बोक्ने गाडीका चालक पक्राउ परेपछि काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले फोहोर नउठाउने चेतावनी दिएका छन् । फोहोर बोक्ने गाडीका ४ जना चालकलाई पक्राउ गरिएको भन्दै उनले राजनीतिक दल र नेताहरूप्रति आक्रोश पोख्दै फोहोर नउठाउने बताए । सामाजिक सञ्जालमा लेख्दै उनले नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिए । उनले फेसबुकमा…