काठमाण्डु- शनिबार नेपालमा पनि विश्व बाघ दिवस मनाईएको छ । पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । नेपालले बाघको संख्या दोब्बरले बढाउने संकल्प लिएपनि झेण्डै तेब्बर संख्यामा बढाउन सफल भएको छ । २००९ को गणनाअनुसार १२१ लाई बढाएर दोब्बर पुर्याउने लक्ष्य थियो । तर, २०२२…