समाचार
माओवादीकै सांसदले लगाए गृहमन्त्री शर्मामाथी शक्ति दुरुपयोग गरेको आरोप

काठमाण्डौ– नेपाल प्रहरीका पुर्व प्रमुख रविन्द्रप्रताप शाहले गृहमन्त्री जनार्दन शर्माको कार्यशैलीप्रती असन्तुष्टी जनाएका छन् । प्रहरीको सरुवा र बढुवामा नियमविपरीत काम गरेको भन्दै उनले गृहमन्त्रीको आलोचना समेत गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री भष्ट्राचारको आरोपमा बर्खास्त

काठमाण्डौ– भष्ट्राचारको आरोप लागेपछि पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले राजीनामा दिएका छन् । पाकिस्तानको शरिफलाई सर्वोच्च अदालतले सार्वजनिक पदमा बस्न अयोग्य ठहर गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् । विपक्षी दलका

वैदेशिक रोजगारीमा रहेका समस्या समाधान गर्न परराष्ट्रमन्त्री महराले चाले कडा कदम

  काठमाण्डौ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिने बताउनुभएको छ ।     व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उहाँले

यस्ता छन् देउवा सरकारका नया रक्षामन्त्री ?

काठमाण्डौ– नेपाली कांग्रेसका नेता भिमसेन दास प्रधान रक्षामन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक नेपाली कांग्रेसहित माओवादी,फोरम लोकतान्त्रिक र नेकपा संयुक्तलाई समेटेर मन्त्रीपरिषद विस्तार गरेका हुन ।

प्रहरीको केन्द्रीय प्रवक्तामा कार्की

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्कीले जिम्मेवारी पाएका छन् । एसएसपी सर्वेन्द्र खनाल महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख भएपछि कार्कीलाई उक्त जिम्मेवारी दिइएको हो ।