काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज तीनवटा प्रदेशमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको बताइएको छ। बिहीबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ। यस्तै…