काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सचिव तथा पूर्व सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाल र बंगलादेश बीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक रहेको बताएकी छिन् । विगत लामो समयदेखिको नेपाल बङ्गलादेशबिचको सम्बन्धलाई थप व्यावसायिक तथा सांस्कृतिक आदान प्रदान गर्नुपर्ने समेत उनले बताएकी हुन् । अभिवादन एक्सपिडिशन होलिडेजले आयोजना गरेको साउथ एसिया बिजनेस पार्टनरसिप र नेपाल बंगलादेश फ्रेण्डशिप…