संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन (पूर्णपाठसहित)

काठमाण्डु - राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको सम्बोधन गरेकी छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन् । त्यस्तै, राष्ट्रपतिले औषधिको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नेगरी सरकारले काम गर्नुपर्ने बताएकी छन् ।