चोरी भएका ५० वटा सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० वटा २ पाङ्ग्रे सवारीसाधन मोटरसाइकल र स्कुटर खोजतलास गरी काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रमबिच काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले ३३ वटा मोटरसाइकल…