काठमाण्डु– नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । यसदिन सुन ३ हजार १०० रुपैयाँले बढेको हो । हिजो २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनसँगै चाँदीको मूल्यमा पनि बढेको…