काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री शाहले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने कामना गरेका हुन् । साथै शाहले दुःख हरण, निर्विघ्नता र शुभ रहोस् भन्ने कामना समेत गरेका छन् । ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्,’ उनले सन्देशमा…