चितवन पुगेर अध्यक्ष ओलीले रोपे धान (तस्बिरसहित)

काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर धान रोपेका छन् । राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका अध्यक्ष ओली शुक्रबार चितवनस्थित केरुङ्गा सामूहिक कृषि फार्मले आयोजना गरेको धान रोपाई कार्यक्रममा धान रोपेका हुन् । अध्यक्ष ओलीले सुरुमा खेतमा हातले धान रोपेका थिए । पछि भने ओलीले मेसिनले धान रोपेका थिए । विसं…