काठमाण्डु - नेपाल विद्युत प्राधिकरणले शनिबार (आज) काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली बन्द गर्ने भएको छ । टेकु सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा आज बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना गर्दै यस्तो जनाएको हो । सबस्टेशनमा मर्मत्का लागि विद्युत सेवा…