काठमाण्डु - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । महाभियोग सिफारिस समितिले जवरासँग दोस्रो दिन करिव २ घण्टा बयान लिएर बैठक सकिएको हो । उनलाई बिहीबार ११ बजे महाअभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरवारमा बोलाएको थियो । समितिका सदस्यहरुले आज जबरालाई दुईवटा प्रश्न सोधेका थिए । योसहित ४३ मध्ये ६…