धनुषाका तत्कालिन सिडिओसहित १३ जनाविरुद्ध मुद्दा

काठमाण्डु- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर गरेको छ । आयोगले बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालिन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर गरेको हाे ।…