रौतहट -चट्याङ लागेर राैतहटमा तीन जना महिलाकाे मृत्यु भएको छ । राैतहटको मध्यभाग गरुडा नगरपालिका-३ मलाही टोलकाे खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको महिलाकाे मृत्यु भएको हो । मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ बर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाले…