कसरी मनाउँछन् तेस्रोलिङ्गीले तीज ? मन्दिरमा पुजा गर्न कति सहज ?

काठमाण्डु – महिलाहरुको महान पर्व हो हरितालिका तीज । उक्त पर्वमा माइत गएर, आमा दिदीबहिनी भेटघाट गरेर आफूले जीवनमा भोगेका पीडालाई गीतमार्फत् अभिव्यक्त गर्दै मनाउने गरिन्छ । तर तेस्रोलिङ्गी महिलाले भने आफन्तभन्दा पनि आफ्ना साथीभाइसँग मनाउने गर्छन् तीज । आफन्तको व्यवहारका कारण उनीहरु साथीभाइबीच भेटघाट गरी तीज मनाउने गरेका हुन् । 'तीज पर्व आफन्तसँग मनाउन…