मिडिया नेपालको अध्यक्ष भन्दै पैसा बार्गेनिङ

काठमाण्डु- आफूलाई मिडिया नेपालको बाँके जिल्ला अध्यक्ष बताउने आशिष मल्लले स्थानीय तथा साना व्यसायीहरुलाई पैसाको बार्गेनिङ गरेर दुःख दिएको पाइएको छ । तर उनी मिडिया नेपालको कुनै जिम्मेवारीमा नभएको स्वयं राप्रपाका नेताहरुले पनि बताएका छन् । सूचना विभागको दर्तामा हेर्दा उनले उल्लेख गरेको एबीपी क्राइम न्युजको दर्ता पनि भेटिदैन भने उनले आफूलाई पत्रकार भन्दै सर्वसाधारणलाई…