प्रदेशसभामा अम्बिरबाबुको पाँच वर्ष : ओखलढुंगामा ल्याए १० अर्ब बजेट (विवरणसहित)

ओखलढुंगा – ओखलढुंगामा नेकपा एमालेबाट प्रदेशसभा 'क' मा अम्बिरबाबु गुरुङ उम्मेदवार बनेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गुरुङ प्रदेशसभा सदस्यमा एमालेबाट पुनः उम्मेदवार बनेका हुन् । उनले आफुले थालेको अधुरा काम पुरा गर्ने र अर्को चुनावमा पुस्ता हस्तान्तरण गर्ने बताए । ‘आफुले ५ वर्षको अवधिमा थालेका काम सम्पन्न गर्न र जिल्लामा…