सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा

काठमाण्डु – सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले संस्कृतिविद एवम् सताव्दीपुरुष सत्यमोहन जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार बिदा दिने निर्णय गरेको हो । त्यस्तै १०३ वर्षको उमेरमा आइतबार निधन भएका जोशीको सम्मानमा सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि…