काठमाण्डु – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीकी जुनमाया छन्त्यालले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । मंगलबार भएको खेलमा महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा नयाँ कीर्तिमानकायम गरेकी हुन् । जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भङ्ग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल…