ललितपुर - बाघद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्ने बागमती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । धार्मिक विशेषता रहेको बागमती नदीलाई हिन्दु तथा बौद्ध धर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन् बढाएको छ । गर्मी सुरुभएसँगै बागमतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको…