गण्डकीमा नयाँ गठबन्धनलाई सरकार बनाउन राप्रपाको मत निर्णायक

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार सरकार बन्न सक्ने अवस्था छैन। नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सात (सभामुखबाहेक) र नेकपाएकीकृत समाजवादीका एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन दलसँग छन्। कुल ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ। गठबन्धनलाई बहुमत पुर्याउन एक प्रदेशसभा सदस्य…