काठमाण्डु- यौन दुर्व्यवहारको आरोप खेपेका कृषि वैज्ञानिक मदन राई धरौटीमा छुटेका छन्। सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलाशले उनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। धरौटी बुझाएर राई छुटिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम)का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी…