काठमाण्डु – नेपालमा अनुमति नै नपाएको कुवेतको राष्ट्रिय ध्वजाबाहक कुवेत एयरवेजले गैरकानुनी रुपमा उड्डयन कर्मचारी छनौट प्रक्रिया सुरु गरेको छ । उडान अनुमतिका लागि औपचारिक प्रक्रिया नै अघि नबढाएको कवेतले नियम विपरित नेपालमै आएर उड्डयन कर्मचारीको भर्नाका लागि छनौट सुरु गरेको हो । कुवेत एयरवेजले उडान अनुमतिका लागि काठमाण्डुको होटल सोल्टीमा सोमबार अन्तर्वार्ता गरिरहेको श्रम,…