काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल भदौ १५ भित्रै प्रकाशित गर्ने तयारी गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षामा ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । अहिले उत्तर पुस्तिका परीक्षणको काम सकिएर नतिजा कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद…