काठमाण्डु – नेकपा एमाले प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपा (पिन)को वागमति प्रदेश कमिटीले नयाँ नेतृत्व चयन गरेको छ । शनिवार सम्पन्न पिनको दोस्रो अधिवेशनले निवर्तमान उपाध्यक्ष सरद पण्डितलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । त्यस्तै सचिवमा प्रदिप खकुरेल चयन भएका छन् । १९ सदस्यीय कमिटीको उपाध्यक्षमा पुष्पराज घिमिरे, सहसचिव सुमन कोइराला र कोषाध्यक्ष प्रदिप श्रेष्ठ चयन…