काठमाण्डु- सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाएकाे छ । गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलाई प्रतिबेदन बुझाएकाे हाे । जसअनुसार आज आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी…