मनसुन सुरु भए लगत्तै काठमाण्डुमा रोपाई सुरु (फोटो फिचर)

काठमाण्डु-  नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ । काठमाण्डुलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो ।