शून्य लागतमा श्रमिक जान पाउने गरी नेपाल र यूएईबीचको श्रम सम्झौता नवीकरण

काठमाण्डु- नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण भएको छ । नेपाल र यूएईका उच्च श्रम अधिकारीहरुबीच काठमाडौंमा भएको उच्चस्तरीय संयुक्त समितिको बैठकले शून्य लागतमा श्रमिक जान पाउने गरी श्रम सम्झौता नवीकरण गरेको हो । नेपाल र यूएईबीच चार वर्षअघि भएको श्रम सम्झौताको म्याद बुधबार सकिँदै थियो । संयुक्त बैठकको नेपालको…