काठमाण्डु – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर कारोबारसँग जोडिएको मुद्दामा उच्च अदालत पाटनले आक्जियाटा समूह बहार्डका नाममा इमेलबाट म्याद तामेल गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सुदर्शनदेव भट्ट र नारायणप्रसाद रेग्मीको संयुक्त इजलाशले आक्जियाटालाई इमेलमार्फत र स्पेकर्ट लाइट यूकेका नाममा द राइजिङ नेपालमा सूचना प्रकाशित गरी पुस २५ गते पेशी तोक्न आदेश गरेको…