करेन्ट चाउचाउ उत्पादकले भन्यो – अदालतको आदेशलाई दृष्प्रचार गरियो

काठमाण्डु – करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले उच्च अदालत पाटनबाट भएको आदेशलाई दुष्प्रचार गरिएको गुनासो गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले आदेशको गलत व्याख्या गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चारमाध्यममा यस कम्पनीको उत्पादनको विक्री वितरणमा उच्च अदालतले रोक लगाएको भनी दुष्प्रचार गरेको कुरामा…