३७ सय रुपैयाँले घट्याे सुनको भाउ

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ३७ सय रुपैयाँले घटेको हो । हिजो ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा ६५…