फिफा विश्वकप : मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल, स्विट्जरल्यान्डसँग बराबरी खेल्दै कतारले रच्यो इतिहास

काठमाण्डु - फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा ब्राजिल र मोरक्को बराबरी गोलमा रोकिएका छन्। न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा ब्राजिलका लागि ३२औं मिनेटमा भिनिसियस जुनियरले गोल फर्काउँदै खेल बराबरीमा रोकिएको हो। उनले ब्रुनो गुमाइरेसको पासमा उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका हुन्। निर्धारितभन्दा १० मिनेट समय थप गर्दा समेत दुवै टोलीले थप…