काठमाण्डु- माओवादी केन्द्रका नेता वर्षमान पुन तत्काल नेपाल नआउने भएका छन् । पुन माओवादी केन्द्रको आइतवारबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुन नपाउने निश्चित भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका पुन निकट नेता दुर्गा चापांगाईले पुन राष्ट्रिय सम्मेलनमा सहभागी नहुने निश्चित भएको जानकारी दिए । चीनको सेन्जेनमा कलेजोको उपचार गराइरहेका पुन माओवादीमा…