काठमाण्डु- नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ लाखौ नेपाली माझ चर्चित एफ हो। नेपाली पात्रोले पात्रो मात्र नभएर देशभरका विभिन्न नेपालि रेडियोहरु तथा अन्य डिजिटल मेडियाहरुसंग सहकार्य गर्दै संसार भर छरिएर रहेका नेपालीहरुले आ-आफ्नो प्रदेशका गतिविधिहरु सुन्न र अनलाइन समाचारहरुसंग अपडेट बस्न सजिलो बनाएको छ। ‘नेपाली पात्रो’मा रेडियो तथा अनलाइन सम्बन्धी सहकार्यका लागि कसरी सम्पर्क…