काठमाण्डु - बजेट निर्माणमा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्ति समावेश गराएको र सीसीटीभी फुटेज गायब गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्माको बयान बुधबार हुने भएको छ । मंगलबार संसदीय छानबिन विशेष समितिको बैठकले बैठकले बुधबार बयानका लागि शर्मालाई बोलाउने निर्णय गरेको हो । त्यस्तै छानबिन समितिले सीसीटीभीको हार्ड डिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय…