चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउने तयारी

काठमाण्डु – पाँच महिनादेखि अलपत्र रहेको निलम्बित प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने भएको छ । संघीय संसद सचिवालयले चोलेन्द्र समशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अगाडी बढाउने तयारी गरेको हो । १ फागुन २०७८ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदले हस्ताक्षरसहित राणाविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका…