काठमाण्डु- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले काटेको छुट बिलको महसुल उठाएरै छोड्ने अडान लिएका छन्। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको मंगलवार बसेको बैठकमा बोल्दै प्राधिकरणका निर्देशक घिसिङले यस्तो अडान राखेका हुन्। उनले टीओडी हेरेरै कति समय विद्युत् उपयोग गरेको थाहा नहुने बताए। उनले उद्योगीहरू विद्युत् महसुलको विषयलाई लिएर अदालत पुगे पनि करिव…