काठमाण्डु - अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार जागिरे जीवनको अवधिमा हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएपछि उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अवकाशप्राप्त शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार सातसय बराबरको…