शुक्रबार २५९ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ४७२ पीसीआर परिक्षणका क्रममा २३२ जना र चार हजार १५ एन्टिजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ लाख १९ हजार ५१४ पुगेको छ ।…