१२ कक्षाको सर्टिफिकेट विद्यालयबाटै पाइने

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षाको मार्कसिट र सर्टिफिकेट विद्यालयबाटै वितरण गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बोर्डले सम्बन्धित विद्यालयबाटै शैक्षिक प्रमाणपत्र लिने व्यवस्था मिलाएको हो । बोर्डका अनुसार, यो वर्ष विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालयबाट शैक्षिक प्रमाणपत्र लिन सक्नेछन् । यसअघि कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई राष्ट्रिय परीक्षा…